लागु औषध कारोबारीहरु धमाधम पर्नथाले प्रहरी नियन्त्रणमा

विकल्प न्यूज/बेनी फागुन १३ गते । लागु औषध कारोबारीहरुलाई नियन्त्रण लिनका लागि प्रहरीले सक्रियता बढाए सँगै लागु औषधका कारोबारीहरु धमाधम प्रहरीको खोरमा पर्न थालेका छन् । एकमहिना अघि बेनीको मंगलाघाटबाट ठूलो परिणाममा लागुऔषधी करोवारीहरु पक्राउँ परेसँगै प्रहरीले अभियानलाई तिव्रता दिएको छ । लागुऔषधका प्रयोगकर्ता र यसको कारोवार गर्ने युवाहरुको खोजीमा प्रहरीटोली जुटेको छ । प्रहरी टोलीले … Continue reading लागु औषध कारोबारीहरु धमाधम पर्नथाले प्रहरी नियन्त्रणमा